back
CTIZAN AD

आजको सुजुकी एशिया च्यालेन्जमा विक्रम भिड्दै

वि.सं.२०७४ साउन ३० सोमवार

861 

shares

bikram-thapa-2
३० साउन । सुजुकी एशिया च्यालेन्ज नामक मोटर साइकिल रेस सम्बन्धि यो बर्षे २०१७ को एशिया रेसिङ्ग च्याम्पियनशिप प्रतियोगिता आज हुँदैछ ।
गत मार्च १५ देखि १६ मा मा मलेशियामा छनोट खेल सम्पन्न भइ क्रमश मलेशिया, थाइल्याण र जापान हुदै चौथों चरणको फ़ाइलन खेल आज बिहान इण्डोनेशियाको सेन्टल इन्टरनेशनल सर्किट (Sentul international circuit)  मा सुरू हुदैछ ।

bikram-thapa-3उक्त प्रतियोगितामा नेपालको तर्फबाट एक मात्र नेपाली अन्तराष्ट्रीय बाइक रेसर विक्रम थापाले नेपाली झण्डा फहराउदै आफ्नो ९६ नं को सुज़ुकी बाइकमा एसियाका २० राष्ट्रका बिख्यात बाइक रेसरहरूसँग भिडदैछन ।
bikramथापाले तिन बर्षदेखि लगातार यो अन्तराष्ट्रीय प्रतियोगितामा नेपालका तर्फबाट भाग लिइरहेका छन । उनले सधै झै यो पटक प्रतियोगितामा बिजेता बनि नेपाल र नेपालीको नाम बिस्व सामु चिनाउन सफल हुने विश्वास लिइएको छ । यो खेल संसारमै सबै भन्दा जोखिम पुर्ण र महँगो मानिन्छ ।

वि.सं.२०७४ साउन ३० सोमवार ०३:३२ मा प्रकाशित

नेजस नर्बेको १० औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको १० औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको...

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...