back
CTIZAN AD

जिसस सोलुखुम्बुको प्रमुखमा वीरकुमार राई

वि.सं.२०७४ साउन ३० सोमवार

666 

shares

३० साउन,सोलुखुम्बु  । जिल्ला समन्वय समिति सोलुखुम्बुको प्रमुखमा नेकपा (एमाले)का वीरकुमार राई निर्विरोध निर्वाचित हुनुभएको छ ।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को संयुक्त समूहको मात्र उम्मेदवारी दर्ता भएकाले उहाँले आज निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

समितिमा नेकपा एमालेबाट प्रमुखसहित छ सदस्य र नेकपा माओवादी केन्द्रकाट उपप्रमुखसहित तीन सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

समितिको प्रमुखमा वीरकुमार राई, उपप्रमुखमा धर्मराज वन, सदस्यमा रामकाजी राई, डोल्मा तामाङ, दाडोमा शेर्पा, मोहनकृष्ण बस्नेत, चरित्र भुजेल, मानबहादुर श्रेष्ठ र रामुकुमारी राई रहनुभएको छ । रासस

वि.सं.२०७४ साउन ३० सोमवार १४:४० मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...