back
CTIZAN AD

ज्लाटान पुनः म्यान्चेष्टर युनाईटेडमा फर्किए

वि.सं.२०७४ भदौ ९ शुक्रवार

903 

shares

swede

९ भदौ, एजेन्सी । गत सिजन युरोपा लिगका खेल दौरान चोट बोकेका कारण सिजनको अन्तमा म्यान्चेष्टर युनाईटेडबाट सम्झौता मुक्त गएिका स्टार फरवार्ड ज्लाटान ईभ्राहिमोभिच ले मयान्चेष्टर युनाईटेड सँग पुनः सम्झौता गरेका छन् ।

गत सिजन मयान्चेष्टर युनाईटेडको जर्सीबाट २८ गोल गर्दै युनाईटेडको उच्च गोल कर्ता बनेका ३५ वर्षिय स्वीडीस स्ट्राईकरले युनाईटेडसँग एक वर्षके सम्झौता गरेका हुन् । एमएलएस क्लब बाट फुटबल खेल्ने हल्लाहरु बहिरिएका बेला स्टार स्ट्राईकर ले युनाईटेड सँगको सम्झौता थप गरेका हुन् ।
उनको पुनरागमनले युनाईटेडको फरवार्ड लाईन अझै मजबुत हुने विश्वास गरिएको छ । यस अघि युनाईटेडले किर्तिमानी मुल्यमा एर्भटनबाट रोमेलु लुकाकुलाई भित्राईसकेको छ । गत सिजननमा यनले लगाएको ९ नम्बर जर्सी लुकाकुले लगाईसकेको कारण उनले यो सिजन १० नम्बर जर्सी लगाउनेछन् ।

वि.सं.२०७४ भदौ ९ शुक्रवार १०:१४ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...