back
CTIZAN AD

मिस्टर एण्ड मिस नेपाल कलिउडको अडिसन शनिवार देखि

वि.सं.२०७४ भदौ ९ शुक्रवार

882 

shares

modeling

९ भदौँ, काठमाडौँ , मोडलिङ क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको आर्टिस्ट स्टुडियोको आयोजनामा हुन् लागको मिस्टर एण्ड मिस नेपाल कलिउडको अडिसन शनिवार देखि सुरु हुने भएको छ ।
युवा युवतीको व्याक्तित्व विकास, नेतृत्व क्षमता लगायतका विविध विषयहरुलाई समेट्दै मोडलिङ क्षेत्रमा निरन्तर रुपमा सक्रिय आर्टिस्ट स्टुडियोले मिस्टर एण्ड मिस कलिउड नेपालको आयोजना गर्न लागेको हो । १६ देखि २५ वर्ष सम्मका महिला तथा १६ देखि ३० वर्ष सम्मका पुरुषहरुलाई समेट्दै शनिबार देखि अडिसन सुरु गर्न लागिएको आर्टिस्ट स्टुडियोका प्रमुख गिनिज भट्टराईले बताएका छन् ।
भोली अर्थात शनिबार १ बजेबाट राजधानीको थापाथली स्थित ब्लुबर्डल रहेको मुड्स लञ्जमा  अडिसन सुरु हुन लागेको आयोजक  भट्टराईले जानकारी दिएका छन् ।

वि.सं.२०७४ भदौ ९ शुक्रवार ११:०७ मा प्रकाशित

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...