back
CTIZAN AD

अनेसास महिला समिति विस्तार

वि.सं.२०७४ भदौ ३० शुक्रवार

876 

shares

bharati-gautamअन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समिति विस्तार गरिएको छ । साहित्यकार भारती गौतमको अध्यक्षतामा गठित महिला समितिको उपाध्यक्षमा भगवती बस्नेत(इजरायल) र डा. पुष्पा शर्मा (भारत) रहनु भएको छ भने सदस्य सचिबमा बिजया सिम्खडा (अमेरिका) र कोषाध्यक्षमा बिमला निरौला (अमेरिका) रहनु भएको छ |

यसैगरी सदस्यहरुमा कुन्ती थापा(अमेरिका), सानु घिमिरे (अष्ट्रेलिया), जीवन अर्याल (जापान), मिना शाक्य प्रधान (अमेरिका), पुनम काफ्ले (अमेरिका), लारा (बेलायत), बाबा बस्नेत (नेपाल), र अश्मिता सुमार्गी (नेपाल) रहनु भएको छ|

समितिले यस अबधिमा तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्यिक सम्मलेनको आयोजना, विश्वभर छरिएर रहेका महिला साहित्यकारको रचना संकलन गरी कृति प्रकाशन गर्ने, नवरत्न नारी पुरस्कार प्रदान गर्ने र महिला साहित्यकारको बायोडाटा प्रकाशन गर्ने छ । यसबाट विश्वभर छरिएर रहेका नेपाली महिला साहित्यकारलाई एक सुत्रमा बाँध्न मद्दत पुग्ने बिश्वास लिईएको छ ।

वि.सं.२०७४ भदौ ३० शुक्रवार ०२:५१ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...