back
CTIZAN AD

आज हुने लालिगाको कठिन खेलमा रोनाल्डोसहित रियलका पहिलो रोजाईका आधा दर्जन खेलाडी नहुने

वि.सं.२०७४ असोज १ आइतवार

699 

shares

ronaldo

१ असोज, काठमाडौँ । लालिगा अन्तर्गतको आज हुने खेलमा रियल म्याड्रिडले पहिलो रोजाईका आधा दर्जन खेलाडी गुमाउने भएको छ । आज हुने खेलमा रियलका पहलो रोजाईका खेलाडीहरु रोनाल्डो, मार्सेलो, बेन्जेमा, कोभाकिक, टोनी क्रुस, जेसस भलेजो जस्ता पहिलो रोजाईका खेलाडीहरु उपलब्ध नहुने भएका हुन् ।

benzema
रोनाल्डो ५ खेलको अन्तिम प्रतिबन्ध भोग्दै छन् । यस्तै मार्सेलो पनि अघिल्लो हप्ताको लेभान्टेसँगको खेलमा बेहोरेको रातोकार्डको कारण एक खेलको प्रतिबन्ध बेहोर्ने भएका हुन् । यस्तै बेन्जेमा, कोभाकिक, क्रुस, भलेजो पनि चोटका कारण खेल गुमाउने छन् ।
आज हुने रियल सोसिडाडसँगको खेललाई निकै कडा खेलको रुपमा लिईएको छ । सोसिडाडले लालिगामा खेलेका सबै खेल जितेको छ । उता रियल भने निरन्तर खराब नतिजाबाट गुज्रिरहेको छ ।

वि.सं.२०७४ असोज १ आइतवार ०६:३९ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...