back
CTIZAN AD

ईनास पोल्यान्डको अध्यक्षमा न्यौपाने पुनः निर्बिरोध !

वि.सं.२०७४ असोज १० मंगलवार

987 

shares

phuto

१० असोज । ईनास (अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज) पोल्यान्ड को अध्यक्षमा श्रीकृष्ण न्यौपाने दोसो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन् । पोल्यान्डको राजधमनी वार्शा स्थित शिद्दार्थ नेपाली रेस्टुरेन्टमा सम्पन्न दोस्रो अधिबेशनले न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको हो । कार्यक्रम समाजका निर्वतमान अध्यक्ष न्यौपानेको निबर्तमान अध्यक्ष श्रीकृष्ण न्यौपाने को सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा समाजका उपाध्यक्ष रिता न्यौपाने ले स्वागत र प्रबासी मन्चका निबर्तमान अध्यक्ष टंक कटुवाल, जनसम्पर्क समिती सभापति डा. एलिनी सुवेदी, NRNA poland का संरक्षक डा. बोधराज सुवेदी, ईनास ग्लोबल उपाध्यक्ष मित्रलाल पार्दे लगायतले ले शुभकामना मन्तब्य दिनुभएको थियो भने कार्यक्रमको संचालन सचिब सोम सैंजुले गरेका थिए ।

अधिबेशनको बन्द सत्र बाट २०१७\२०१९ को लागि निर्वाचित कार्यसमिती

अध्यक्ष – श्री श्री कृष्ण न्यौपाने
उपाध्यक्ष – श्री ईशु श्रेष्ठ
उपाध्यक्ष – श्री अमृतकुमार गुरुङ
उपाध्यक्ष – श्रीमती रिता न्यौपाने ( महिला )
महासचिव – श्री सोम सँजु
सचिब – श्री सुबास पोख्रेल
कोषाध्यक्ष – श्री प्रभाकर अभिकारी
सदस्य – श्री अमित कुमार यादब (संस्कृति तथा पर्यटन प्रबर्द्धन संयोजक )
सदस्य – श्री सुरज कार्की = चलचित्र प्रदर्शन तथा प्रबर्द्धन संयोजक)
सदस्य- सुश्री एकमाँया पुलामी
सदस्य – श्री मिनराज भट्टराई
त्यसैगरी सल्लाहकार तर्फ
श्री गोपाल राई ( पदेन NRNA poland अध्यक्ष)
डा. बोधराज सुवेदी
श्री मित्रलाल पार्दे
डा. एलिनी सुवेदी लाई समाजको प्रथम बैंककले मनोनीत गरेको छ भने श्री नरेश सापकोटा लाई ग्लोबल प्रतिनिधि (GCR) मा मनोनीत गरेको छ !

वि.सं.२०७४ असोज १० मंगलवार ०५:४६ मा प्रकाशित

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...