back
CTIZAN AD

तपाईको उचाई कम छ तर लेहेङ्गा लगाउने चाहना छ भने यो पढ्नुहोस्

वि.सं.२०७४ मंसिर १५ शुक्रवार

1K 

shares

पार्टीमा जाँदै हुनुहुन्छ, लेहेङ्गा लगाउने चाहना छ, तर उचाईका कारण सुहाउँछ की सुहाउँदैन, झन उचाई सानो पो देखाउने हो की भन्ने चिन्तामा हुनुहुन्छ भने अब ढुक्क हुनुहोस् र बजारमा गएर आफूलाई मन परेको लेहेङ्गा छान्नु होस् । तर छान्दा कस्तो लेहेङ्गा किन्ने यो कुरामा भने ध्यान पु¥याउनु पर्दछ । यहाँ उल्लेख कुरामा ध्यान दिनु भयो भने तपाईको सुन्दरता बढ्छ भने व्यक्तित्व पनि अझ बढाउँछ । त्यसैले लेहेङ्गा किन्दा यी कुरामा ध्यान दिनुपर्दछ ।

blue-lehenga_1

यदि तपाईंको उचाई उचाइलामो र सामान्य छ भने लगभग हरेक प्रकारको लेहनाले तपाईंको व्यक्तित्वमा रहनेछ, तर यदि तपाईंको उचाई छोटो छ भने तपाईंले यसको डिजाइनलगायतको कुरा विचार गुर्नपर्दछ ।

thin-border-lehenga_2लेहेङ्गाको बोर्डर चौडा भयो उति नै हाइट पनि सानो देखिने भएका कारण पातलो बोर्डर भएको लेहेङ्गा छान्नु होला ।

borderless-lehenga_3

विना बोर्डरको लेहेङ्गा सबैभन्दा बढी सुहाउँछ ।

extremly-thin-border-lehe-4कॉन्ट्रास्ट रङ्ग भएको लेहेङ्गा पनि सुहाउँछ ।

verical-design-lehenga_15

ठाडो डिजाइनको लेहेङ्गा छनौट गर्नुहोस्।

ombre-lehenga_16

तपाईंको छोटो हाइटमा राम्रो देखिन्छ । ओम्ब्रे लहंगाले दुलही व्यक्तित्वमा धेरै सुन्दर ल्याउँछ ।

thin-waistline-lehenga_7

वेस्टलाइन चौडा भएको लेहेङ्गले यस्तो महिलाको शरीर पातलो देखिने र सुन्दरता बढाउँछ ।

Source : दैनिकी भास्कर

वि.सं.२०७४ मंसिर १५ शुक्रवार १०:५९ मा प्रकाशित