back
CTIZAN AD

एमाले नेता अधिकारीद्धारा मतदान

वि.सं.२०७४ मंसिर २१ बिहीवार

849 

shares

rabindra2

२१ मंसिर, कास्की । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सम्मेदवार रविन्द्र अधिकारीले मतदान गरेका छन् ।
कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका अधिकारीले पोखरा लेखनाथ महानगरपालिकाको वरपाण्डेथुम शान्ति उदय माविबाट मतदान गरेका हुन् । अधिकारीले अन्य मतदातासँगै लाइनमा बसेर मतदान गरेका हुन् ।

rabindra

अधिकारीका प्रतिश्प्रधीका रुपमा नेपाली कांग्रेसका उम्मेदवार  देवराज चालिसे रहेका छन् ।

वि.सं.२०७४ मंसिर २१ बिहीवार ०२:४७ मा प्रकाशित

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...