back
CTIZAN AD

राष्ट्रपतिसँग जापानी उपमन्त्रीको भेट

वि.सं.२०७४ मंसिर २० बुधवार

849 

shares

rastrapati-bidhya-bhandari२० मंसिर, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको त्रि–दिवसीय भ्रमणमा रहनुभएका जापानी विदेश मन्त्रालयका संसदीय उपमन्त्री आइओ होरी नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट ग¥यो ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल–जापान सम्बन्धका साथै आपसी हितका विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।

वि.सं.२०७४ मंसिर २० बुधवार १२:०७ मा प्रकाशित

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने...

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...