back
CTIZAN AD

तपाइलाई थाहा छ सुत्नेबेलामा सुकमेल खानुका फाइदा ?

वि.सं.२०७४ पुस २ आइतवार

1.8K 

shares

cardamom1आयुवेर्दिक रुपमा हाम्रा घरमा रहेका तथा दिनहुँ खानामा प्रयोग गरिने खाद्य पदार्थहरु शरीरका लागि हरेक दृष्टिकोणले फाइदाजनक मानिन्छ । त्यस्तै राति सुत्ने बेलामा हरेक दिन एक सुकमेल खाएर तातो पानी पिउनाले के के फाइदा हुँदो रहेछ त आउनुहोस् जानौं ।

राती सुत्नुभन्दा पहिले एक सुकमेल खाएर मनतातो पानी एक गीलास पिउनाले कब्जियतको समस्याबाट बच्न सकिन्छ । यस्तो गर्नाले तपाइमा भएको पुरानो कब्जियत पनि निको हुन्छ । यसको सेवनले पातलो विर्यलाई बाक्लो हुन मदत गर्दछ ।

त्यस्तै डण्डीफोर हटाउन, केश झर्ने समस्या रोक्न, मोटोपन घटाउन, हड्डी बलियो बनाउन, निद नलाग्ने समस्या हटाउने, घुर्ने समस्या तथा रक्त संचारमा समेत सहयोग गर्दछ ।

वि.सं.२०७४ पुस २ आइतवार ०२:५३ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...