back
CTIZAN AD

विर्सने बानी छ भने यी कुराहरु खानुस्

वि.सं.२०७४ पुस २ आइतवार

1.1K 

shares

healthy-mindउमेर बढ्नुका साथै धेरै मानिसमा अनेक समस्याहरु देखापर्छन । तर, केही खानेकुराहरु दैनिक रुपमा सेवन गर्ने बानीको विकास गर्नु भयो भने दिनहुँको एक्सरसाइज जस्तै खाने कुराले पनि तपाइलाई स्मरणशक्ति बढाउन सहयोग गर्दछ ।

स्मरण शक्ति बढाउनका लागि के–के खानु पर्दोरहेछ आउनुहोस् जानौं

dark-chockletडार्क चकलेट–हामीमा धेरैको सोँच यो हुन्छ की चक्लेट खानु हुँदैन् । तर, चक्लेट त्यो पनि डार्क चकलेटले मानिसको स्मरणसक्तिमा सहयोग गर्छ भन्ने कुरा कमैलाई थाहा छ । स्वस्थ्य विज्ञहरु भन्छ्न डार्क चकलेटमाएंन्टीअक्सीडेन्ट प्रचुर मात्रामा पाइने हुनाले दिमागमा ब्लड संचारमा राम्रोसँग काम गर्दछ ।

badam

बदाम-बदामले पनि स्मरणशक्ति बढाउन मदत गर्दछ । बदाममा रहेको पोषक तत्व प्रेटिन, मैग्जीन, कापर तथा राइबोफ्लेविन आदि अल्जाइमर तथा अन्य मस्तिष्क सम्बन्धी विमार लाग्नबाट बचाउँछ । राती सुत्नेबेलामा पाँचवटा वदाम भिजाएर राख्ने र विहाँन उठेर त्यसको सेवनले दिमागको सक्रियता बढ्नमा सहयोग गर्दछ ।

fish
माछा-माछालाई पनि स्मरणशक्ति बढाउने मुख्य खाद्य वस्तुका रुपमा लिइन्छ । माछामा हुने ओमेगा थ्री फ्याटी एसिडका कारण यसलाई ब्रेन फुड पनि भनिन्छ । माछा खानाले स्मरणशक्ति बढ्छ ।

egg
अन्डा-अन्डाको सेवनले पनि स्मरणशक्ति बढाउन सहयोग गर्दछ । धेरै मानिसहरु अन्डाको पहेलो भाग खानु हुँदैन भन्छन् । तर, स्वस्थ्य विज्ञहरुले अन्डाको पहेलो भाग नै स्मरणशक्ति बढाउनका लागि फाइदाजनक हुने बताउँछन् ।

olive-oil
जैतुनको तेल जैतुनको तेलमा मोनोसेच्युरेड फ्याट प्रयाप्त मात्रामा पाइन्छ । जसका कारण ब्लड वेन्स (रक्तनलीहरु)को सक्रियता बढाउन सहयोग गर्दछ । रक्तनलीमा सक्रियता बढ्नुले स्मरणशक्ति बढाउन सहयोग गर्दछ ।

sunflower-seed
सुर्यमुखीको बिया-बिया पनि स्मरण शक्ति बढाउनका लागि फाइदाजनक मान्छि । सुर्यमुखीको बियामा भिटामीन ई भरपुर मात्रामा पाइन्छ ।

okhar

ओखर-ओखरमा पाइने एन्टी अक्सिटेन्ट र भिटामीन ई भरपुर मात्रामा पाइन्छ । एन्टीअक्सिडेन्ट शरीरमा भएको रसायन नष्ट हुनबाट जोगाएर रोग लाग्नबाट बचाउँछ । यसमा उच्च मात्रामा प्रोटिन पाइने हुनाले दिनहु ओखर खानाले स्मरण सक्ति बढाउन सहयोग गर्दछ ।

यसकारण हुन्छ दिमाग कमजोर

वि.सं.२०७४ पुस २ आइतवार ०३:२० मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...