back
CTIZAN AD

झापाका लिम्बूको इराकमा दुर्घटनामा परी मृत्यु

वि.सं.२०७४ पुस २ आइतवार

924 

shares

limbu-in-iraq

डिसेम्बर १५  इराकी समय करिब रातको ९ बजे इराक कुर्दिस्तान, सुलेमानी स्थित kani factory (फर्निचर सम्बन्धि) मा विगत लामो समय देखी काम गर्दै आएका जित बहादुर लिम्बुका दूर्घटनामा परी निधन भएको छ ।  झापा जिल्ला, कमल गाउँपालिका वडा न १ का राहदानी नं ०५५३४४३१ भएका लिम्बुको बाइक दुर्घटनामा परि  मृत्यु भएको कुर्दिस्तान प्रवासी नेपाली समाजका सचिव निमा लामाले जानकारी दिएका छन् ।

अल्पआयुमै भएको उनको मृत्युको खबरले कुर्दिस्थान प्रवासी हामी नेपाली हरुको मन नै स्तब्ध पारेको बताउँदै लामाले  मृतकप्रति  हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि गरेका छन् ।

वि.सं.२०७४ पुस २ आइतवार ०३:२७ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...