back
CTIZAN AD

 ल हेर्नोस् के के रहेछन त बदाम खानुको फाइदा ?

वि.सं.२०७४ पुस २ आइतवार

879 

shares

badamजाडोको मौसम छ, जाडोबाट बच्नका लागि धेरै उपाय अपनाइरहनु भएको छ भने तपाइको जाडो भगाउनका लागि बदामले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । तपाइलाई जाडोबाट बचाउन मात्रै यसले भूमिका खेल्दैन, यसले पेटको क्यान्सर हुने सम्भावनाबाट पनि बचाउने स्वस्थ्यविज्ञहरु बताउँछन् । बदाम खानाले खोकी रोक्न पनि उपयोगी मानिन्छ । यसको नियमित सेवनले पाचन शक्ति बढाउने, भोक नलाग्ने समस्या हटाउन समेत मदत गर्दछ ।

बदाम खादा त्यसको बाहिरपट्टी रहेको पातलो बोक्रा नखानुनै राम्रो मानिन्छ । बदाम खाएपछि आधाघण्टा पानी नपिउन पनि स्वस्थ्यविज्ञहरु सल्लाह दिन्छन् । बदाम खानाले फोक्सोको क्यान्सर हुने सम्भावनाबाट बच्न सकिन्छ ।

बदाममा प्रोटिन बढी हुने भएकोले शरीरमा ताकत बढ्नुका साथै शरीरको विकासका लागि पनि सहयोग गर्दछ । बदामले कोलस्ट्रोलका मात्र कम गर्न महत्वपूर्ण भूमिका खेल्दछ । साथै बदामको केही दाना नियमित खानाले अन्य विमार हुनबाट पनि बच्न सकिन्छ ।
त्यस्तै बदाम खानाले बुढ्यौली पनबाट बच्न सकिने पनि बताइन्छ । यसमा भरपुर मात्रामा पाइने प्रोटीन, चिल्लो, फाइवर, खनिज, भिटामीन तथा एंटी अक्सिडेन्टले अनुहारलाई ताजा बनाउन मदत गर्दछ । साथै यसको तेलले अनुहारको छालामा देखिने रुखोपनलाई पनि बटाउन सकिन्छ ।

ब्दाममा प्रयाप्त मात्रामा क्याल्सियम पाइने हुनाले हड्डीलाई बलियो बनाउन सहयोग गर्दछ । बदामलाई प्राकृतिक रुपमा सहज तरिकाले पाइने सस्तो फल पनि भनिन्छ । यसमा जो कोहीको पनि पहुँच हुन्छ ।

दिनहुँ थौरै मात्रामा बदामा खानाले महिला वा पुरुषमा हर्मोन सन्तुलन राख्न सहयोग गर्ने पनि बताइन्छ ।

वि.सं.२०७४ पुस २ आइतवार ०२:४९ मा प्रकाशित

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा...

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै...