back
CTIZAN AD

कतारमा ल्होछार मनाउने तयारि अन्तिम चरणमा

वि.सं.२०७४ पुस ४ मंगलवार

837 

shares

Lhochhar-Banner-5

कतार। “तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुढृढिकरण” भन्ने मुल नाराका साथ २००५ मा स्थापना भएको नेपला प्रवासी तामाङ समाज कतारले सधै झै परमपरागत रुपमा मन्जुश्री सम्बत २८५४ औं सोनाम ल्होछार खि ल्हो नकी (कुकुर बर्ग) यहि आउदो १९ जनवरि २०१८ का दिन  मनाउने भएको छ।

नेपाल प्रवासी तामाङ समाज कतारले आयोजना गर्ने उक्त कार्यक्रममा नेपालबाट पाल्नु हुनु अथिति कलाकारहरु चर्चित सेलो गायकहरु बिजय लामा, प्रयास दोङ हुनुहुन्छ भने म्हेन्दोमाया बिधाका चर्चित मोडल, नायिका तथा प्रथम म्हेन्दोमाया म्युजिक अवार्डको पप्लिक च्वाईस विजेता डोल्मा छिरिङ तामाङ (डोल्मा मनाङथेन), गायिका,मोडल तथा नायिका रुपा एस  घले तामाङ र चर्चित म्हेन्दोमाया गायक जय बिर तामाङ हुनुहुन्छ।

कतारको राजधानि दोहाबाट केहि दुरिमा रहेको अल दाना रिसोर्टमा उम सलाल अलिमा हुने उक्त कार्यक्रमको तयारि अन्तिम चरणमा पुगेको २८५४ औं सोनाम ल्होछार खि ल्हो नकी (कुकुर बर्ग) ल्होछार मुल आयोजक समितिले जनाएको छ। महिला पुरूष गरि दुई प्रकारमा छापिएको ल्होछारको टिकर धमाधम बिक्रि भैरहेकोले समयमनै आफ्नो प्रति सुरक्षित गर्नु हुना अनुरोध गर्दै तपाईलाई पायक पर्ने ठाउ अनुसार निम्म व्यक्ति र स्थानमा सम्पर्क गर्नु होला।

सम्पर्क व्यक्ति र स्थानः

तिर्थ थिङ तामाङ ७०३१७७३३/३३५१७४२८ दोहा मुग्लिना

तेज बहादुर तामाङ -७७२७०५९१/६६०४६५४० अलतिया

प्रकाश माम्बा तामाङ -३३२७९८३५ सहानिया

धिरेन तामाङ -६६०६५१०० सनैया – ३१

नेत्र कु.वाईबा तामाङ ३३७७३२१८ ग्राण्डमल

गौतम तामाङ -५५७८९५५७/३३१४३०१८ सब्जी मण्डी (सब्जी मार्केट)

सञ्जय डिम्डुङ तामाङ ६६९६५०८९ जैदा टावर

सुक मान तामाङ ५०९६६०३५ नज्मा दोहा

हर्क बहादुर तामाङ -६६३०२८४६ कर्वा वसपार्क नजिक

अमृत तामाङ -५५९६१५६७ बर्वा भिलेज

सिर्चेन तामाङ -७०९१३५१८ गराफा

ईश्वार तामाङ -७०७३७१२१ जैदा टावर

लक्ष्यमण तामाङ ५०७६४८८२ दोखान

बिनोद गोले तामाङ -५५०३७०९६/७०९७६४५६ सैलिया – १७

प्रदिप थिङ तामाङ -३०१९६४६० सहानिया

अशोक तामाङ -६६०५५०७१ बिन उम्रान

संगिता तामाङ -३३३१७९३९ मैजर

अस्मिता तामाङ -५०९६२५४७ दफ्ना

पूर्ण सि तामाङ -६६६०७४०७ सनैया

पासाङ तामाङ ३३९५०६१४ उमसलाल अलि

पुष्प मोक्तान तामाङ ५०४६२०४१ अजिजिया/मूर्र

रबिन्द्र तामाङ -५५३३८९८६ अलखोर

प्रेम घिसिङ तामाङ -५५५४२९५३ रस्लाफन, सिमसिमा, अलखोर

माईला वाईबा तामाङ -३०२९६८६९ दोहा मुग्लिना

शंख लाल तामाङ ५५३५३८८१ अल नासर

मीना तामाङ -६६७९९०९१ दफ्ना

एभे्रष्ट ज्वालरी ३३९८०५९० कर्वा बसपार्क नजिकै

मोहन तामाङ ३०४५४१६४ ईज्दान अलओक्र

नर बहादुर तामाङ -६६१६३८७५ न्यू रयान

वि.सं.२०७४ पुस ४ मंगलवार ०५:३५ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...