back
CTIZAN AD

यी हुन् ईएल क्लासिको इतिहासका शीर्ष १० गोलकर्ता

वि.सं.२०७४ पुस ७ शुक्रवार

900 

shares

messi and ronaldo

८ पुस, एजेन्सी । यो सिजनको पहिलो ईएल क्लासिको भोली अर्थात हुदैँ छ । स्पेनका दुई ठुला महारथीबीचको प्रतिस्पर्धालाई क्लब फुटबलकै सबैभन्दा रोचक मानिन्छ । स्पेनका दुई ठुला क्लब रियल म्याड्रिड र वार्सिलोनाबीचको प्रतिद्वन्द्धितालाई विश्वमै धेरै दर्शकले हेरिने क्लब फुटबलको खेल समेत मानिन्छ ।
इएल क्लासिकोको इतिहासका यी हुन् शीर्ष १० खेलाडी
१. लिओनल मेस्सी, वार्सिलोना २४ गोल
२. अल्फ्रेडो डि स्टीफानो, रियल म्याड्रिड १८ गोल
३. क्रिस्ट्यिानो रोनाल्डो  , रियल म्याड्रिड १७ गोल
४. राउल , रियल म्याड्रिड १५ गोल
५. सेसर रोड्रिग्वेज, वार्सिलोना १४ गोल
६.गेन्टो,   रियल म्याड्रिड १४ गोल
७. सान्टिएलाना, रियल म्याड्रिड १२ गोल
८. सान्चेज, रियल म्याड्रिड १० गोल
९.जुआनिएटा, रियल म्याड्रिड १० गोल
९.जोसेप सामटिाटारा, दुवै क्लब, १० गोल
१०. बेन्जेमा, रियल म्याड्रिड ९ गोल

वि.सं.२०७४ पुस ७ शुक्रवार ०६:३६ मा प्रकाशित