back
CTIZAN AD

प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउन माग गर्दै क्षेत्रीय प्रशासन कार्यालय घेराउ

वि.सं.२०७४ पुस १७ सोमवार

876 

shares

dhankuta

१७ पुस , धनकुटा । प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउन सरकारसँग माग गर्दै आन्दोलित धनकुटावासीले पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा धर्ना दिएका छन् ।

आइतबार सदरमुकाम बन्द गराएका धनकुटावासीले राजधानी माग गर्दै सडकमा आन्दोलन गरेको १८आँै दिन पुगेको छ । स्थानीय मदनचोकमा भेला भई उनीहरुले बजार परिक्रमा गरेर पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटा घेराउ र धर्ना दिएका छन् । चरणबद्ध आन्दोलनमा रहेका धनकुटा प्रदेशसभा (क)का सदस्य निरन राईको नेतृत्वमा मदनचोकबाट नाराजुलुससहित देबे्रबासस्थित पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पुगेर प्रवेशको प्रयास गरेका आन्दोलनकारीलाई ठूलो सङ्ख्यामा खटिएका सुरक्षाकर्मीले ढोकामै रोकेका थिए ।

वि.सं.२०७४ पुस १७ सोमवार १३:३५ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...