back
CTIZAN AD

अफ्रिकामा ७ नेपाली युवतीको उद्धार

वि.सं.२०७४ पुस २० बिहीवार

885 

shares

मानव तस्करको सिकार भएर केन्या पुगेका ७ नेपाली युवतीको उद्धार गरिएको बताइएको छ ।

केन्याको मोमबासामा मानव तस्करको चंगुलमा परेका तीन भारतीय युवती सहित ७ नेपाली युवतीको उद्धार गरिएको भारतीय परराष्ट्रमन्त्री शुष्मा स्वराजले आफ्नो सामाजिक सन्जालमा जनाएकी छन् ।
गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाका अनुसार केन्याका लागि नेपाली कन्सुलेट जीम्मी अस्करले नेपाली महिलाहरुको उद्धार गरिएको कुरा साचो भएपनि उनीहरु केन्यामै रहेको र नेपाल फर्कन नचाहेको जानकारी दिएका छन् ।

वि.सं.२०७४ पुस २० बिहीवार १०:१० मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...