back
CTIZAN AD

जिदान भन्छन् रोनाल्डो अरु क्लबमा खेल्ने कुरा कल्पना गर्न सकिन्न्

वि.सं.२०७४ पुस २४ सोमवार

906 

shares

२४ पुस, काठमाडौँ । स्पेनिश क्लब रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्रिस्ट्यिानो रोनाल्डोले आफ्नो करियरको अन्त्य रियलबाटै गर्ने बताएका छन् ।
हिजो राति सम्पन्न लालिगा अन्तर्गतको सेल्टाभिगोसँगको खेल अगाडी पत्रकार सँग कुरा गर्दै प्रशिक्षक जिदानले आफुले रोनाल्डो बिनाको रियल म्याड्रिडको कल्पना गर्न पनि नसकिने बताए ।
यसै गरि रोनाल्डो अहिले आफूसँगका खेलाडीसँग खुसी रहेको बताउदै अहिलेको अवस्थामा नयाँ खेलाडी किन्ने विषयमा नसोचेको बताए ।
यस सिजन लालिगामा कमजोर प्रदर्शन गरेको रियल म्याड्रिड लिग लिडर वर्सिलोना भन्दा १६ अंक पछाडि रहेको छ ।

वि.सं.२०७४ पुस २४ सोमवार १०:३८ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...