back
CTIZAN AD

बोलेरो दुर्घटनामा तीनको मृत्यु

वि.सं.२०७४ माघ ५ शुक्रवार

1.1K 

shares

५ माघ, मेलम्ची । तातोपानीबाट बाह्रबीसेतर्फ आउँदै गरेको ना १ च ९९५० नंको बोलेरो गाडी बिहिबार साँझ बाह्रबीसे नगरपालिका–६ सखुवास्थित अरनिको राजमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रबीसे– ८ मानेश्वराकी गोमा तामाङ, वडा नंं ६ की पासाङ तामाङ र वडा नंं ९ की समीक्षा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।

राजमार्गमा अनियन्त्रित भई गाडी दुर्घटना भएको बताइएको छ । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा काभे्रपलाञ्चोकको धुलिखेल अस्पतालमा मृत्यु भएको उहाँले जानकारी दिए । दुर्घटनामा अन्य आठ जना घाइते भएकामासोही अस्पतालमा उपचार भइहेको छ ।

वि.सं.२०७४ माघ ५ शुक्रवार ०४:०१ मा प्रकाशित

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला...

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

काठमाडौँ । साताको  पहिलो कारोबार दिन सोमबार धितोपत्र बजारमा उत्साहजनक...

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट...

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक...

साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

काठमाडौँ । यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा...

प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो

प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो

नयाँदिल्ली । प्रहरीले अनुमति नदिए पनि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा...