back
CTIZAN AD

अमेरिकामा दुर्घटनामा परेर नेपाली युवाको मृत्यु

वि.सं.२०७४ माघ ७ आइतवार

975 

shares

अमेरिकामा रहेका एक नेपाली युवाको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । नुवाकोट तादी गाउँपालिका खरानीटारका घर भै नर्थ क्यारोलिनामा बसोबास गर्दै आएका रुपेश उप्रेतीको सवारी दुर्घटनामा परेर ज्यान गएको हो ।
सडक दुर्घटनामा परेर १९ जनवरीका दिन मृत्यु भएका उनको शब नेपाल ल्याउनका लागि नुवाकोटबाट अमेरिका आइ बसोबास गरेका नुवाकोटे र अन्य नेपाली सुमदायलाई आर्थिक सहयोग जुटाउन अनुरोध गरिएको छ । आगामी दिनमा भैपरि आउने दुर्घटनामा सहकार्य, एकता र सद्भावका कायम गर्नका लागि छलफल गर्न सम्पूर्ण नुवाकोटेलाई कन्फ्रेन्स कलमा उपस्थितिका लागि अनुरोध गरिएको पनि अमेरिकाबाट पत्रकार पुरुषोत्तम ढकाल र सामाजिक अभियन्ता पुरुषोत्तम बोहराले जानकारी दिएका छन् ।

समय: ७:३० इस्टर्न टाइम
मिति: २० जनवरी, २०१८

कन्फ्रेन्स कल:
Dial-in number: (515) 739-6197
International dial-in numbers: View list
Access code: 798256
Host PIN: 4393

अनुरोधक:
पुरुषोत्तम बोहरा
केन्टकी, संयुक्तराज्य अमेरिका ।

पुरुषोत्तम ढकाल
लसएन्जलस, क्यालिफोर्निया, संयुक्तराज्य अमेरिका ।

वि.सं.२०७४ माघ ७ आइतवार ०३:४४ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...