back
CTIZAN AD

प्रकाशको लोकदोहोरी “चोली तुनाले ” सार्वजनिक

वि.सं.२०७४ माघ २१ आइतवार

894 

shares

२१ माघ, काठमाडौं । नेपाली लोकदोहोरी गीतको क्षेत्रमा योगदान पुयाउनको लागी नयाँ सर्जक तथा प्रतिभावान कलाकारको आगमन निरन्तर रुपमा भैरहेको छ । यसै क्रममा प्रकाश खप्तरी मगरको शब्द सिर्जनामा “चोली तुनाले ”को भिडियो म्युजिक नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।नेपाली गाउँघरका मौलिक भाकालाई गीतमा समेटने प्रयास गरिएको छ । मायाको अभावमा संसार नै बेग्लै भएको महसुस गायक अविरल सारु मगरले गरेका छन । गीतमा सुमधुर आवाजकी धनि गायिका देवि धर्ति र अविरल सारु मगरको माया प्रेमका वियोगान्त भावहरुलाई गीतमा सुन्न र हेर्न पाइन्छ । गीतको भिडियोमा करिष्मा ढकाल र प्रकाश सपुतको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन र काजिश श्रेष्ठको निर्देशनमा गीतको भिडियो निमार्ण गरिएको हो ।

वि.सं.२०७४ माघ २१ आइतवार ०६:०८ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...