back
CTIZAN AD

पिपिआर रोगले एक सय बाख्रा मरे

वि.सं.२०७४ फागुन ३० बुधवार

807 

shares

३० फागुन, लहान ।  विगत एक महिनादेखि सप्तरीको शम्भुनाथ नगरपालिका–१ र २ मा फैलिएको पिपिआर रोगका कारण बाख्रा मर्न थालेका छन् ।

फागुनको पहिलो सातादेखि फैलिएको पिपिआर रोगका कारण हालसम्म १०० भन्दा बढी बाख्रा मरेका छन् । शुरुमा बाख्राले पातलो दिसा गर्ने, शरीर काम्ने, मुखबाट ¥याल आउने र अन्तिममा मृत्यु हुने गरेको स्थानीय इनुस मियाँले बताP ।

शम्भुनाथ नगरपालिका–१ मा ६० भन्दा बढी बाख्रा मरेका छन् । वडा नं २ मा पनि पिपिआर रोगका कारण ठूलो संख्यामा बाख्रा मरेका मियाँले बताP  ।

वि.सं.२०७४ फागुन ३० बुधवार १५:३२ मा प्रकाशित

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...