back
CTIZAN AD

नेपाल घुम्न आएका अष्टे«लियन नागरिक मृत भेटिए

वि.सं.२०७४ चैत ७ बुधवार

705 

shares

deathbody

७ चैत, सल्लेरी, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा एक अष्ट्रेलियाका नागरिक मृतावस्थामा फेला परेका छन् ।

गत पुस ४ गतेबाट बेपत्ता भएका ४३ वर्षीया अष्ट्रेलियाका नागरिक मुर्कंस इस्चेट मंगलबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ को लोबुचेमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।

बिहान करिव ८ बजे भेटिएकोे उक्त शव फिस्टेल एयरको हेलिकप्टरबाट लुक्ला ल्याई आवश्यक प्रक्रिया पूरा गरी मंगलबारैै हेलिकप्टरमार्फत काठमाडौँ लगिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए । रादुल एक्सप्रेसन कम्पनीमार्फत लुक्ला आई लोबुचे हिमाल आरोहण गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७४ चैत ७ बुधवार ०८:२२ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...