back
CTIZAN AD

कम्बोडियाका उपप्रधानमन्त्रीद्वारा तिलौराकोटको अवलोकन

वि.सं.२०७४ चैत १२ सोमवार

849 

shares

kapilbastu-tilaurakot

१२ चैत, जितपुर, कपिलवस्तु । कम्बोडियाका उपप्रधानमन्त्री डा एम लिग्न हेङसहितको टोलीले आइतबार प्राचीन कपिलवस्तु दरबारको अवलोकन गरेको छ ।

उपप्रधानमन्त्री हेङसहितको टोलीले भगवान् गौतमबुद्ध जन्मेको लुम्बिनी र २९ वर्ष बिताएको ठाउँ कपिलवस्तु, राजा शुद्धोदनको दरबार तिलौराकोट, सो दरबार क्षेत्रको उत्खनन् गरिएका पूर्वी र पश्चिमी द्वार, सुरक्षा पर्खाललगायतको अवलोकन गरेको हो ।

तिलौराकोट दरबारमालगातार गरिएको पाँचौँ वर्षको उत्खनन् र अन्वेषणले प्राचीन कपिलवस्तुमा बुद्धकालीन समयभन्दाअघि नै मानव सभ्यताको विकास भएको देखिएको बेलायतको दुर्हम विश्वविद्यालयसहितको टोलीले गरेको अध्ययन–अनुसन्धानपछि पुष्टि भएको लुम्बिनी विकास कोष कपिलवस्तुस्थित सम्पर्क कार्यालयका प्रमुख माधवप्रसाद आचार्यले पथप्रदर्शन गर्दै उपप्रधानमन्त्री डा हेङलाई जानकारी गराए ।

अवलोकनपश्चात् पुरातात्विक क्षेत्र उत्खनन्मा पुरातत्वविद्को कामको उपप्रधानमन्त्री हेङले सरहाना गरेको जनाइएको छ ।

वि.सं.२०७४ चैत १२ सोमवार ०९:४४ मा प्रकाशित

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...