back
CTIZAN AD

छैटौँ राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियोगिता पोखरामा

वि.सं.२०७४ चैत १८ आइतवार

858 

shares

१८ चैत,पोखरा (रासस) । अपांग खेलकुद समिति, कास्की र स्वाबलम्वन जीवन पद्धति केन्द्रको संयुक्त आयोजनामा पोखरामा ‘छैटाँै गोर्खा ज्वेलरी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियोगिता २०७४” हुने भएको छ ।

पोखरा रंगशालाको बास्केटबल कोर्टमा चैत २० र २१ गते दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा छ टिमको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अपांग खेलकुद समिति कास्कीका अध्यक्ष भरत विक्रम बानियाँले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, जावलाखेल ह्विल चियर स्पोर्टस् क्लब, स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एसोसियसन, ह्विल चियर स्पोर्टस् एसोसियसन, नेपालगञ्ज ह्विल चियर खेलकुद संघ र आयोजक एक टिमको सहभागिता रहनेछ ।

गोर्खा एण्ड बराह ज्वेलरी एन्डष्ट्रिजको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुने टिमले क्रमशः नगद रु ४० हजार, रु २५ हजार र रु १५ हजार नगदसहित ट्रफी र मेडलको व्यवस्था गरिएको स्वाबलम्वन जीवन पद्धति केन्द्रका अध्यक्ष हेम गुरुङले बताए ।

वि.सं.२०७४ चैत १८ आइतवार २०:४९ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...