back
CTIZAN AD

ठूलो परिमाणमा खेसरीको दाल बरामद

वि.सं.२०७५ वैशाख १३ बिहीवार

765 

shares

khesari dal
१३ वैशाख, नेपालगन्ज । बाँकेको कोहलपुरबाट आज ठूलो परिमाणमा अवैध खेसरीको दाल बरामद गरिएको छ ।

प्रदेश नं ५ अन्तर्गतको क्षेत्रीय अनुसन्धान ब्यूरोले ठाकुरबाबा नगरपालिका–३ बर्दिया बस्ने बलबहादुर भण्डारीको ट्रकबाट दुई हजार ५०० किलो खेसरीको दाल बरामद गरेको हो । दाल बर्दियाबाट चितवन लैजाँदै गरेको अवस्थामा बरामद गरिएको अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए ।

ट्रकसहित उक्त दाल अहिले नेपालगन्जस्थित क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाइएको छ । कानूनतः खेसरीको दाल बिक्री, वितरण र उब्जाउ गर्न रोक लगाइएको छ ।

वि.सं.२०७५ वैशाख १३ बिहीवार २०:३८ मा प्रकाशित

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...