म्याग्दी । बेनी-दरवाङ-ताकम-मुना-जलजला-ढोरपाटन सडक आयोजनाअन्तर्गत म्याग्दीको मालिका गाउँपालिका-७ भएर बग्ने मराङखोलामा पक्कीपुल निर्माण सुरु भएको छ