back

लालिगामा ६ हजार गोल गर्ने रियल पहिलो टिम

वि.सं.२०७४ फागुन ७ सोमवार

192 

shares
RBB AD
NTC AD

real-madrid

७ फागुन, काठमाडौँ । स्पेनिश घरेलु लिग लालिगामा रियल म्याड्रिड ६ हजार गोेल गर्ने पहिलो टिम बनेको छ । हिजो राति सम्पन्न खेलमा रियल बेटिसलाई ५ ३ गोल अन्तरले हराएको रियलले स्पेनिश लिगमा पहिलोपटक ६ हजार गोल पुरा गरेको हो ।   रियलका मार्को एसेन्सियोेले ५९ मिनेटमा गरेको गोल सँगै रियलले उक्त कोशे ढुंगा पुरा गरेको हो ।
निकै प्रतिस्पर्धात्मक रहेको हिजोको खेलमा पहिलो हाफमा पछि परेको अवस्थालाई उल्ट्याउदै रियलले उत्कृष्ट जित हात पारेको थियो । रियलका लागि मार्को एसेन्सियोले २ तथा रोनाल्डो, रामोश तथा बेन्जेमाले  १\१ गोल गरे । जितसँगै रियल २३ खेलबाट ४५ अंक सहित लालिगाको चौथो स्थानमा छ ।

वि.सं.२०७४ फागुन ७ सोमवार ०३:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी, अर्को खेल कहिले हुँदै छ त ?

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी, अर्को खेल कहिले हुँदै छ त ?

काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले...

टस हारेर बलिङको निम्तो पायो नेपालले

टस हारेर बलिङको निम्तो पायो नेपालले

काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस जितेर...

वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको चुनौती

वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको चुनौती

काठमाडौँ । आजदेखि सुरु भएको टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा वेस्ट...

नेपालले टस जितेर बलिङ गर्ने निर्णय

नेपालले टस जितेर बलिङ गर्ने निर्णय

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्धको...

भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता सुरु हुँदै

भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता सुरु हुँदै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’...

भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुँदै

भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक । धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको...