back
CTIZAN AD

यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

वि.सं.२०८१ वैशाख २२ शनिवार

924 

shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न १५ निर्णयहरु गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १५ विषयमा निर्णय गरेको हो ।

सूचना तथा संचारमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माका अनुसार बैठकले विश्व बैंकबाट उपलब्ध हुने एकसय मिलियन अमेरिकी डलर (झण्डै १३ अर्ब ३३ करोड रुपैयाँ) बराबरको सहुलियत ऋण स्वीकृति गर्ने निर्णय गरेको छ ।

त्यसैगरी दिल्लीमा आयोजना हुने रिजनल मिटिङ फर द लन्च अफ रिजनल प्रोग्राम फर साउथ एसियाको कार्यक्रममा भागलिन महान्यायाधिवक्ता दिनमणि पोखरेल र नायब महान्याधिवक्ता संजीवराज रेग्मीलाई पठाउन स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै नेपालमा हाल चलन चल्तिमा रहेका १०० (एकसय) दरको बैंक नोटको अग्र भागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी सयको नोटको डिजाइन परिमार्जन गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

यी हुन् अन्य निर्णय

वि.सं.२०८१ वैशाख २२ शनिवार १०:२३ मा प्रकाशित

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...