back
CTIZAN AD

गाउँपालिकालाई पाँच करोडको मूल्यबराबरका जग्गादान

वि.सं.२०७५ वैशाख २४ सोमवार

795 

shares

२४ वैशाख, राजविराज ।  सप्तरीको विष्णुपुर गाउँपालिकालाई रु पाँच करोड मूल्यबराबरको जग्गादान गरिएको छ ।

सोही गाउँपालिका–५ बोरिया कट्टी निवासी देवनारायण महतो, गंगियादेवी यादव र जंगियादेवी मण्डलको संयुक्त नाममा रहेको उक्त जग्गा निःशुल्क दान गरिएको गाउँपालिका अध्यक्ष लिलाम्बर यादवले जानकारी दिए ।

स्थानीय तीनै जना व्यक्तिले कट्टी फिल्डमा रहेको उक्त जग्गामध्ये १८ कट्ठा गाउँपालिका भवनका लागि र दुई कट्ठा जग्गा वडा कार्यालय सञ्चालनका लागि जग्गादान गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए ।

वि.सं.२०७५ वैशाख २४ सोमवार १४:१२ मा प्रकाशित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

वनफूलले सिँगारिएको ढोरपाटन

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...