Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

रुसको राजदूतमा घिमिरे



१४ असोज, काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी महासङ्घका लागि नेपाली राजदूतमा ऋषिराम घिमिरेलाई नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा गुल्मी धुर्काेट मौला गाविसका घिमिरेलाई राष्ट्रपति भण्डारीले राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले आज विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ