back
CTIZAN AD

चट्टान आरोहणस्थल निर्मित

वि.सं.२०७३ असोज १५ शनिवार

1.6K 

shares

१५ असोज, इलाम । साहसिक खेल पर्यटनको विकास गर्ने उद्देश्यले इलाम नगरपालिका–७ महभिरमा चट्टान आरोहणस्थल निर्माण गरिएको छ ।

मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको रु १० लाख र स्थानीय श्रमदानबाट रु चार लाख १२ हजार खर्च त्यसमा लागेको थियो । पूर्वमा नै पहिलो पटक इलाममा सफल परीक्षण भएको चट्टान आरोहणप्रति सर्वसाधारणको आकर्षण बढेको छ ।

चट्टानी भिरमा नेपाली सेनाको कालीध्वज गणको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताउनुभयो । नेपाली सेनाका जवानले पाँच प्रकारका आरोहणका शैली प्रदर्शन गरिसकेका छन् । काठमाडौँ र पोखरामा सफल परीक्षण भइसकेको चट्टान आरोहण पूर्वी नेपालको इलाममा सफल परीक्षण भएको छ ।

यस क्षेत्रलाई साहसिक खेल पर्यटनको गन्तव्य बनाउन सकिने मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका निर्देशक द्यौराली बताउनुहुन्छ । रासस

वि.सं.२०७३ असोज १५ शनिवार ०४:०७ मा प्रकाशित

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...