back

पहिराले पुरिएर एकको मृत्यु,दुई जना बेपत्ता

वि.सं.२०७३ असोज १५ शनिवार

903 

shares

१५ असोज, मेलम्ची । अविरल वर्षाका कारण गए राति २ बजे पहिरो जाँदा राम्चे–६ मा केही टहराभन्दा माथिबाट पहिरो खस्दा एकै परिवारका एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

सिन्धुपाञ्चोक राम्चे–६ पुरानोगाउँ भन्ने स्थानमा पहिरो जाँदा तीन टहरा पुरिएका हुन् । पहिरामा परी चन्द्रकान्त तिमिल्सेनाका जेठा छोरा रामकुमारको मृत्यु भएको छ भने कान्छा छोरा उद्धव र छोरी सम्झना अझै बेपत्ता छन् ।

पहिराले पुरिएका चन्द्रकान्त र उनकी जेठी बुहारी मुस्किलले बाँच्च सफल भएका छन् । उनीहरु घाइते भएकाले अहिले बाह्रबिसे उपस्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् । रासस

वि.सं.२०७३ असोज १५ शनिवार ०४:१० मा प्रकाशित

Himalayan Life AD
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र...

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

त्रिवेणी (नवलपरासी) । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित गोलपोखरी पर्यटकीय गन्तव्यस्थल...

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा...

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा...

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म...

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ...