back
CTIZAN AD

यात्रुबस दुर्घटनामा एकको मृत्यु, दुई घाइते

वि.सं.२०७३ असोज १६ आइतवार

1.1K 

shares

१६ असोज, हेटौँडा । मकवानपुरको भीमफेदी–८ जुरीखेतमा आज बा ३ ख ५०४ नंको यात्रुबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी चित्लाङ–६ का ३३ वर्षीय रामशरण विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुईजना यात्रु घाइते भएका छन् । घाइते कुलेखानी–६ की गङ्गामाया थापा र हेटौँडा उपमहानगरपालिका–२ का ३० वर्षिय रवि थापामगरको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

चित्लाङबाट हेटौँडा आउँदै गरेको उक्त बस जुरीखेतको ओरालोमा ब्रेकफेल भएर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

वि.सं.२०७३ असोज १६ आइतवार १२:४६ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...