back
CTIZAN AD

कमला सापकोटाको ‘कोही छ कि पिलाउने’ बजारमा

वि.सं.२०७५ असार १६ शनिवार

843 

shares


गायिका कमला सापकोटाले ‘कोही छ कि पिलाउने’ बोलको गीत हालै बजारमा ल्याएकी हुन् । गीतकार धनसिंह गिरीले नेपालका विभिन्न ठाउँहरुको नाम लिएर तयार गरेको गीतमा गायिका सापकोटाले संगीत र स्वर भरेकी छिन् । सो गीतको म्युजिक भिडियो हट म्युजिक भिडियोको रुपमा देखिएको छ । हालै सार्वजनिक गरिएको सो म्युजिक भिडियो धेरैले मन पराएका छन् ।
सो म्युजिक भिडियोमा मोडलका रुपमा काजल कर्ण, समर्पण प्रसाईं देखिएका छन् भने केही लेडी मोडलहरुले उनलाई साथ दिएका छन् । कमला सापकोटा नेपालमा गायिका र वेली डान्सरका रुपमा परिचित छिन् । पछिल्लोे समय उनले एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक गरिरहेकी छिन् । युवा पुस्तालाई लक्षित गरी निकालिएको सो म्युजिक भिडियोले नेपालका केही चर्चित ठाउँहरुको चर्चा पनि गरिएको छ ।

वि.सं.२०७५ असार १६ शनिवार १०:५० मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...