back
CTIZAN AD

सिरिया द्वन्द्व अन्त्य गर्न रसिया इच्छुक : लाभरोभ

वि.सं.२०७३ असोज २१ शुक्रवार

1.2K 

shares

मस्को (रसिया) । रसियाली विदेशमन्त्री सर्गेइ लाभरोभले आफ्नो देश सिरिया द्वन्द्व अन्त्यका लागि फ्रान्सद्वारा प्रस्तुत गरिएको संयुक्त राष्ट्रसङ्घीय प्रतिबद्धता पत्रअनुसार काम गर्न तयार रहेको बिहीबार बताउनुभएको छ ।

लाभरोभले आफ्ना फ्रान्सेली समकक्षी जाँ मार्क आयरुल्टसँग गरेको संयुक्त पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो ।

फ्रान्सले हालैको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकमा प्रस्तुत गरेको प्रतिबद्धता पत्र सिरिया द्वन्द्व अन्त्यका लागि अमेरिका र रसियाको पहलमा युद्धबिरामका लागि गरिएको सहमतिसँग परस्पर विरोधी नभएको भन्दै यसअनुरूप काम गर्न रसिया इच्छुक रहेको लाभरोभले प्रष्ट पार्नुभयो । एएफपी

वि.सं.२०७३ असोज २१ शुक्रवार ०३:०५ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...