back
CTIZAN AD

हास्य कलाकार दमन रुपाखेतीको  ‘भताभुङ्ग’

वि.सं.२०७३ असोज २८ शुक्रवार

2.3K 

shares

daman-rupakheti
काठमाडौँ : नेपाली हास्य जगतका दमन रुपाखेतीको एक छुट्टै नाम र पहिचान छ, उनै कुशल अभिनेता तथा चर्चित हास्य कलाकार दमन रुपाखेतीले नेपाली दर्शक श्रोताहरुको लागि नया स्वाद अनि बेग्लै प्रस्तुतिका साथमा नेपाली हास्य क्षेत्रमा नया आयाम थप्दै एक भिन्न खालको टेलिचलचित्र निर्माण गरेर अहिले सुरुका दिनहरुमा युट्युब मार्फत नेपालि दर्शक श्रोता माझमा लिएर आएका छन  ।
चुस्त कथा बस्तु चयन गरेर बिसुद्द हास्य क्षेत्रमा रमाउन चाहने नेपालि दर्शकहरुलाई मनोरंजन दिने उदेश्यले सुरु गरिएको यस टेली चलचित्र भताभुङ्ग सुरुवात देखिनै युट्युबका दर्शकहरुको रोजाइमा पर्न सफल भएको छ, समसामाहिक कथा बस्तुलाई नेपाली समाजमा घटेका घट्ना तथा कथालाई पर्दामा चलचित्र मार्फत जस्ताको त्यस्तै चित्रण गरेर दर्शकहरुलाई मनोरंजन दिने उदेश्यले निर्माण गरिएको टेलिचलचित्र भताभुङ्ग बिस्तारै सबै नेपालीहरुको रोजाइमा पर्दै गएकोमा निर्देशक तथा कलाकार दमन रुपाखेती पनि खुसिनै देखिन्छन।
भोलिका दिनहरुमा यस टेलिचलचित्र भताभुङ्गलाइ टेलिभिजन बाट प्रसारण गर्ने सोच लिएर निर्माण सुरु गरिएको हुनाले सल्लाहा सुझाब सहित सम्पूर्ण दर्शक श्रोताहरुलाई हेरिदिएर माया गरिदिनु हुन पनि दमन रुपाखेती आग्रह गर्दछन । कथा,पटकथा,सम्बाद र निर्देशन चर्चित हास्य कलाकार दमन रुपाखेतीको रहेको यस टेलिचलचित्रमा कलाकारहरुमा दमन रुपाखेती, राजु भुजु, बिमला गिरि, आरके मानन्धर,प्रदिप सिलवाल धरणीधर न्यौपाने, राजन चौलागाई, यादब थापा लगायतका अन्य कलाकार हरुको बेजोड अभिनय रहेको छ।

 

वि.सं.२०७३ असोज २८ शुक्रवार १७:०५ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...