back

डुङ्गा डुब्दा पाँचको मृत्यु, ३४ जनाको उद्धार

वि.सं.२०७३ असोज २९ शनिवार

108 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

२९ असोज,भद्रपुर  । इलामको दानाबारी–९ महामाईमा शुक्रबार डुबेको डुङ्गामा सवार ३४ जनाको जीवित उद्धार गरिएको छ ।

महामाई नदी तर्ने क्रममा शुक्रबार अपराह्न २ बजे डुङ्गा डुबेको थियो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशील यादवका अनुसार डुङ्गा डुब्दा पाँच जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको तथा एक बालकको हुन सकेको छैन ।

सनाखत हुने मृतकमा ४८ वर्षीया डम्बरमाया मगर, ५८ वर्षीया पवित्रा पौडेल, ५८ वर्षीय हर्कबहादुर राना मगर र ७५ वर्षीय जसबहादुर राई छन् ।

वि.सं.२०७३ असोज २९ शनिवार ०३:०८ मा प्रकाशित

सङ्घीयता कार्यान्वयन उच्च प्राथमिकतामा : प्रधानमन्त्री ‘प्रचण्ड’

सङ्घीयता कार्यान्वयन उच्च प्राथमिकतामा : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयन सरकारको उच्च...

प्रचण्डमाथि खगराजको कडा आक्रोश

प्रचण्डमाथि खगराजको कडा आक्रोश

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले गरेको कार्यविभाजनको...

विजुली बेचेर प्राधिकरणले कमायो  छ महिनामा रु १५ अर्ब ३६ करोड

विजुली बेचेर प्राधिकरणले कमायो छ महिनामा रु १५ अर्ब ३६ करोड

काठमाडौँ । सार्वजनिक संस्थानमध्ये सबल र सक्षम बन्दै गएको नेपाल...

माइतीघर खुला गर्न माग गर्दै प्रदर्शनमा उत्रिए राजेन्द्र महतो

माइतीघर खुला गर्न माग गर्दै प्रदर्शनमा उत्रिए राजेन्द्र महतो

काठमाडौं । माइती घर खुला गर्न माग गर्दै राजेन्द्र महतोको...

माओवादीको कार्यविभाजनप्रति आपत्ति जनाउँदै जर्नादन शर्माले लेखे नोट अफ डिसेन्ट

माओवादीको कार्यविभाजनप्रति आपत्ति जनाउँदै जर्नादन शर्माले लेखे नोट अफ डिसेन्ट

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्माले पार्टीको कार्य...

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय एकता...