back
CTIZAN AD

विश्वेश्वर महादेव मन्दिर अब शिखर शैलीमा निर्माण हुने

वि.सं.२०७३ असोज ३० आइतवार

1.2K 

shares

३० असोज,मध्यपुर थिमि । मध्यपुर थिमि–१३ बप्पास्थित विश्वेश्वर ९बप्पा० महादेव मन्दिर शिखर शैलीमा निर्माण हुने भएको छ ।

स्वस्थानी व्रतकथामा समेत उल्लेख भएको उक्त विश्वेश्वर महादेव मन्दिरको स्थानीय ज्येष्ठ नागरिक गौरीनारायण ग्वाय्मरु श्रेष्ठ, बुद्धिकुमार फसी श्रेष्ठ, लक्ष्मीलाल कायस्थ, कृष्णप्रसाद लाखे श्रेष्ठ र चन्द्रलक्ष्मी ध्व श्रेष्ठले संयुक्त रुपमा विधिपूर्वक पूजा गरी शिलान्यास गर्नुभयो ।

करिब रु एक करोडको लागतमा मन्दिरको निर्माण गरिने महादेव मन्दिर निर्माण समितिका सदस्य राजेश श्रेष्ठले जानकारी दिनुभयो । मन्दिर निर्माणका लागि मध्यपुर थिमि नगरपालिकाबाट रु छ लाख ४६ हजार, कमेरोटार जग्गा एकीकरण आयोजनाबाट रु १० लाख, स्थानीय बेखालाल बसीबाट रु एक लाख र बद्रीनाथ ध्व श्रेष्ठबाट रु ५० हजार पाँच सय आर्थिक सहयोग प्राप्त भइसकेको छ । रासस

वि.सं.२०७३ असोज ३० आइतवार ११:०८ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...