back
CTIZAN AD

करणको डेब्यूलाई लिएर भारतीय चलचित्र बजारमा सर्वत्र चासो

वि.सं.२०७५ भदौ १७ आइतवार

894 

shares

बलिउड फिल्म ‘तुजसा जमि पे कहा ’ बनाउन लागेका नेपाली युवा निर्देशन किरण खतिवडाले अब चाँडै सुटिङ शुरु गर्ने जनाएका छन् । नेपाल सहित भारतका विभिन्न राज्यमा फिल्मको सुटिङ हुनेछ । सुटिङको अन्तिम तयारीमा रहेका किरणले सो चलचित्रबाट नेपाल भारत सम्बन्धमा नयाँ उचाई थपिने जनाएका छन् ।

नेपाली निर्देशकले भारतीय फिल्म बनाउने भएपछि भारतीय चलचित्र बजारमा किरणको हुन लागेको गेब्यूलाई नजिकबाट नियालिएको छ ।

पटकथा लेखनमा मनोरथ राजवंशीले साथ दिएको यो फिल्ममा कथाभने निर्माता किरणले नै तयार पारेको बताएका छन् । चलचित्रको दुनियाँमा सागर मानिएको बलिउडमा डेब्यू गर्न लागेका किरणले नेपाली युवाको बलिउडमा डेब्यू बलिउडका लागि पनि नयाँपनको उपहार हुनसक्ने गरीको चलचित्र निर्माण गर्न आफू दिनरात लागि परेको बताएका छन् ।
सोहि चलचित्रको ट्रेलर पनि उनले हालै युट्युव मार्फत सार्वजनिक गरेका छन् ।

फिल्म ३५ करोड भारतीय रुपैयाँको लागतमा निर्माण हुने खतिवडाको भनाई छ ।

https://www.youtube.com/watch?v=i0yk12N56MY

वि.सं.२०७५ भदौ १७ आइतवार ०९:०२ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...