back
CTIZAN AD

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुमा १५ अर्बभन्दा बढी लगानी गर्दै

वि.सं.२०७५ भदौ १७ आइतवार

816 

shares

१७ भदौ, काठमाडौँ, । नेपाल राष्ट्र बैंकले १५ अर्ब ४ करोड १५ लाख बराबरको निक्षेप बैंक तथा वित्तीय क्षेत्रमा पठाउन सूचना जारी गरेको छ । ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्न बाणिज्य बैंक विकास बैंक र वित्तीय सस्थालाई सूचना जारी गर्दै प्रस्ताव पेश गर्न भनेको छ ।
बाणिज्य बैंकहरुलाई १२ अर्ब ३ करोड ३३ लाख, विकास बैंकलाई २ अर्ब ३ करोड ११ लाख र वित्त कम्पनीहरुलाई ७ करोड ७१ लाख रुपैयाँ मुद्दती निक्षेपमा ३६६ दिनसम्म राख्न पाउने छन् ।
असोज १ गते देखि २०७६ भदौ ३१ सम्म ३६६ दिनको मुद्दती निक्षेपमा त्रैमासिक रुपमा व्याज भुक्तानी हुनेगरी लगानी गर्नु पर्ने भएकोले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई प्रस्ताव पेश गर्ने सूचना जारी गरेको हो ।

चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई राष्ट्र बैंकले तोकेको शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भरी भदौ १९ भित्र प्रस्ताव पेश गर्न भनेको छ ।

वि.सं.२०७५ भदौ १७ आइतवार ०९:०८ मा प्रकाशित

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...