back
CTIZAN AD

आगलागि पिडित कामदारहरूलाइ आर्थिक सहयोग

वि.सं.२०७५ भदौ १७ आइतवार

768 

shares

साउदी अरब । गत अगस्ट २० तारिख ब्लक र कंक्रिट फ्याक्ट्रीमा आगलागि हुंदा नगद र जिन्सि समेत जलेर नस्ट भएका नेपाली कामदारलाइ नेपाल मेलमिलाप प्रबासिय संघ साउदी अरबले सहयोग गरेको छ ।

संघका अध्यक्ष लिला बहादुर बुढाथोकी (बिचारी) ले दिएको जानकारी अनुसार उनकै अध्यक्षतामा विहिबार बसेको आपतकालीन बैठकले पिडित ३ जना नेपाली कामदारहरूलाइ साउदी रियाल १ हजार राहत दिने निर्णय गरेको हो ।

संघका अध्यक्ष बुढाथोकी, उपाध्यक्ष मान बहादुर मगर, सदस्यहरूः महन बिस्ट, अमर तामाङ्ग,जित बहादुर तामाङ्ग,पदम लिम्बु,क्षत्र बहादुर गुरुङ,नबिन काम्बाङ्ग,किसन गुरुङ,कृष्ण घिसिङ्ग,डेनिश राइ ,सबिन बि। क।,उमेश बुढाथोकी लगायत बरिष्ठ सल्लाकार सोम लिम्बुको टोलिले हिजो आगलागि पिडित जिवन,बि।क।,ओम बि क। र आसिक लाल यादबलाइ भेटि राहात सहयोग स्वरूप नदग एक हाजार साउदी रियाल हस्तान्तण गरेका हुन् ।

साउदी अरबको जिजन स्थित सविया नजिकै साउदी पम्प ब्लोक र कङ्गक्रिट फ्याक्ट्रीमा १२ दिन पहिला भएको भिषण आगलागीमा परि कम्पनीमा कार्यरत कामदारहरूको नगद, जिन्सि लगायतका समाग्रिहरू जलेर नस्ट भएका थिए ।
‘हालसम्म रोजगारदाता कम्पनीले पिडित कामदारहरूलाइ खान, लत्ता कपडा र बस्ने कोठाको उचित व्यवस्थापनमा चासो दिएकोले हामीले राहात सहयोग स्वरूप नगद हस्तान्तण गरेका हौ’ मेलमिलाप प्रबासिय संघ साउदी अरबका अध्यक्ष बिचारीले बताए ।
उनका अन्ुसार यहि हप्ताभित्रै कम्पनीका व्यवस्थापकहरूसँग पनि भेटि पिडितहरूको उचित व्यवस्थापनका लागी अनुरोध गर्ने संघ रहेको छ ।

वि.सं.२०७५ भदौ १७ आइतवार ०९:१४ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...