Logo
१६ मंसिर २०७९, शुक्रबार
     Fri Dec 2 2022
E-paper
  English Edition
   Unicode
Logo

बर्डफ्लुको त्रासका कारण भारतको केन्द्रीय चिडियाखाना बन्द



३ कात्तिक,नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा रहेको केन्द्रीय चिडियाखाना अस्थायीरुपमा बन्द गरिएको छ ।

बर्डफ्लुका कारण चिडियाखानाका दुई चरा मरेपछि बर्डफ्लु नियन्त्रणका लागि बुधबारदेखि अनिश्चितकालका लागि चिडियाखाना बन्द गरिएको हो ।

मरेका चराको परीक्षण गर्दा बर्डफ्लुका जिवाणु भेटिएको चडियाखानाका अधिकारीहरुले जानकारी दिएका छन् । केही दिनभित्रमा मरेका नौ ओटा चराहरुमध्ये दुई ओटामा मात्रै बर्डफ्लुको जिवाणु भेटिएको उनीहरुको भनाइ छ ।

अधिकारीका अनुसार केहीदिनका लागि मात्रै बन्द गरिएकाले खतरा नहुने निश्चित भएपछि चाँडै नै चिडियाखाना पुर्ववत् अवस्थामा खुल्ला गरिनेछ । रासस÷एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आमनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेका बेला कुन दलले राष्ट्रिय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म चार

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको