back
CTIZAN AD

सिक्टा सिँचाइमा अनियमितता, अख्तियारद्धारा कर्मचारीसँग बयान सुरु

वि.सं.२०७५ असोज २ मंगलवार

786 

shares

२ असोज, काठमाडौं । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भएको अनियमितता बारे छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बद्ध कर्मचारीसँग बयान लिन सुरु गरेको छ । करिब १२ वर्ष लगाएर सिक्टाको हेडवक्र्स र मूल नहर निर्माण कार्य सकिए पनि अहिलेसम्म किसानको खेतमा पानी पुग्न सकेको छैन् । मूल नहर परीक्षणका क्रममा पटक पटक भत्किएपछि ठेकेदार र कर्मचारीको मिलेमतोमा गुणस्तरहीन निर्माण कार्य भएको आशंका गरिएको आजको नागरिक दैनिकमा समाचार छ ।
पछिल्लोपटक गत साउन ७ गते परीक्षणका क्रममा बाँकेको ढकेरीस्थित चंगाई नाला नजिकैको मूल नहर भत्किएको थियो । आयोजना सम्पन्न गर्ने लक्ष्या दिइएको समय नजिकिदै जाँदा मूल नहर काम नलाग्ने गरी भत्किएपछि बर्षौको पर्खाइमा बसेका किसानको आसामा तुषारापात भइरहेको छ ।

वि.सं.२०७५ असोज २ मंगलवार ०७:५७ मा प्रकाशित

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...