back
CTIZAN AD

दरबारमार्गमा स्ट्रीट फेष्टिबल हुँदै, बादशाहले प्रस्तुती दिने

वि.सं.२०७५ असोज ५ शुक्रवार

540 

shares

५ असोज, काठमाडौं । भारतका चर्चित र्‍यापर बादशाहले १४औं दरवारमार्ग स्ट्रिट फेस्टिबलमा प्रस्तुती दिने भएका छन् ।

शनिबार काठमाडौंको दरबारमार्गमा हुने कन्सर्टका लागि उनी काठमाडौं आउन लागेका हुन् । पञ्जाबी मुलका यी गायकले कन्सर्टमा आफ्ना हिट गीतहरु ‘डिजेवाले बाबू’, ‘स्याटर्डे९स्याटर्डे’, ‘देसी हिपहप’ लगायत प्रस्तुत गर्नेछन् ।

फ्रि इन्ट्रि सिस्टम रहेको कन्सर्ट शनिबार मध्यान्न १२ बजेपछि सुरु हुनेछ । यसपालिको १४औं दरवारमार्ग स्ट्रिट फेस्टिबललाई जगदम्बा मोटर्सले प्रायोजन गरेको छ ।

नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता रहेको जगदम्बा मोटर्सले टिभिएसको ‘एनटर्क’ स्कुटर बुकिङ गर्ने ग्राहकलाई कन्सर्टका लागि बिशेष पासको व्यवस्था गर्ने जनाएको छ ।

कम्पनीका अनुसार एनटर्क बुकिङ गर्ने पहिलो ५० जना ग्राहकले बादशाहलाई प्रत्यक्ष भेट्ने मौका समेत पाउनेछन् ।

वि.सं.२०७५ असोज ५ शुक्रवार ०९:१४ मा प्रकाशित

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

खातामा स्थायी लेखा नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एन आई सी एशिया बैंकको अनुरोध

खातामा स्थायी लेखा नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एन आई सी एशिया बैंकको अनुरोध

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई...

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...