back
CTIZAN AD

विद्यालय जाने उमेरमा बदाम बेच्दै बालक

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

1K 

shares

 ४ कात्तिक,गुलरिया (बर्दिया) । बर्दियाको सदरमुकाम गुलरियामा १० वर्षीय बालक विशाल राठौर स्कुल जान त पाएनन् नै बरु बदाम बेच्दै पेट पाल्न बाध्य छन् ।

मुस्लिम परिवारका राठौरका आमाबुबा भारत र नेपाल दुवैतिर बस्दै आएका र मजदुरी गरेर जीविकोपार्जन गरिरहेका कारण उनको जन्मदर्ता नहुँदा उनी स्कुल जानबाट वञ्चित भएका छन् । आमाबाबु पनि घर नभई डेरा गरी बस्ने र मजदूरी गर्ने कारण उनको पढाईको व्यवस्था हुन सकेको छैन ।

ती बालक विगत केही समयदेखि गुलरियाको मतङ्गामा रहेका र आमाबुबासँगै आफू पनि दिनभर बदाम बेच्ने गरिरहेका छन् । उनी आफूलाई पनि पढ्न रहर भएको तर पढ्न नपाएकोमा दुख लागेको बताउँछन् ।

उनकी आमा भने विशाल भारतमा मजदुरी गर्दा जन्मिएकाले जन्म दर्ता हुन नसकेको बताउँछिन् । रासस

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०४:४२ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...