back
CTIZAN AD

बलात्कारीलाई बावुलाई २६ वर्ष जेल

वि.सं.२०७५ असोज ११ बिहीवार

651 

shares

११ असोज, ललितपुर । आफ्नै छोरीलाई बलात्कार गर्ने ललितपुरको चापागाउँका एक व्यक्तिलाई ललितपुर जिल्ला अदालतले २६ वर्षको कैद सजाय सुनाएको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले उनलाई यही असोज १ गते सजाय गर्ने फैसला सुनाएको हो । जिल्ला अदालतका स्रेस्तेदार चन्द्रप्रसाद तिवारीले फैसलाको पूर्ण पाठ एकरदुई दिनमा आउने बताए ।
बलात्कार गर्नेलाई नयाँ मुलुकी ऐनअनुसार जबर्जस्ती करणी ३ ९१० बमोजिम १५ वर्ष कैद सजाय तोकेको छ । पीडित र प्रतिवादी नाताले बाबुछोरी भएकाले हाडनाता करणीको महल १ बमोजिम थप १० वर्ष र गर्भपतनसमेत गरेकाले ज्यानसम्बन्धी महलको २८ ‘क’ बमोजिम थप एक वर्ष कैद गरी २६ वर्ष सजाय तोकिएको हो । पीडकबाट क्षतिपूर्ति भराउने पनि निर्णय भएको अदालतले जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७५ असोज ११ बिहीवार ०७:५८ मा प्रकाशित

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री...

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा...

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५–२०२७ कार्यकालका लागि...

शिक्षा र स्वास्थ्यमा बढाइएको ३ प्रतिशत कर फिर्ता

शिक्षा र स्वास्थ्यमा बढाइएको ३ प्रतिशत कर फिर्ता

काठमाडौँ। सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको...