back
CTIZAN AD

ब्रोकर एशोसिएसनको अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी, अरु पद भने सर्वसम्मत

वि.सं.२०७५ असोज १२ शुक्रवार

675 

shares

१२ असोज, काठमाडौँ । नेपाल स्टक ब्रोकर एशोसिएसनको नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दिएका छन् र
कोहिनुर इन्भेष्टमेन्टका भरत रानाभाट र भिजन सेक्युरिटिजका राजकुमार तिमिल्सिनाले अध्यक्ष पदको लागि उम्मेदवारी दिएका हुन ।

यस्तै अध्यक्ष बाहेकको कार्यसमितिका अन्य पदमा भने सर्बसहमति भएको छ ।

उपाध्यक्षमा त्रिशक्ति सेक्युरिटिजका टंक प्रसाद गौतम, महासचिबमा स्वर्णलक्ष्मी सेक्युरिटिजका धर्मराज सापकोटा, सचिवमा शनि सेक्युरिटिजका सन्तोष पौडेल र कोषध्यक्षमा आर्यतारा इन्भेष्टमेन्टका गुणनिधि भूषाल सर्बसम्मत गर्ने सहमति भएको हो ।

त्यस्तै, सदस्यहरुमा निभ सेक्युरिटिजका सजिला अर्याल, सुन्धारा सेक्युरिटिजका फडिन्द्र ढकाल, भृकुटी स्टक ब्रोकिङका सन्दिप चाचन, र ओपल सेक्युरिटजका सुमन गौतमको नाममा सर्बसहमति गर्ने सहमति भएको छ ।

एशोसिएसनको २४औं साधारणसभा आज रहेको छ । साधारणसभाले दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

वि.सं.२०७५ असोज १२ शुक्रवार ०९:१९ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...