back
CTIZAN AD

खुर्पामा पुग्यो पहिलोपटक जिप, स्थानीय उत्साहित

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

963 

shares

४ कात्तिक,जाजरकोट  । बिहीबार दिउँसो यहाँको दुर्गम ढिमे गाविस–५ खुर्पामा पहिलोपटक जिप पुगेको छ ।

ढिमे गाविस–१ पाँचकाटियादेखि खुर्पासम्म करिब ११ किमी सडक निर्माणपछि आज जिप पुगेको हो । ढिमे गाविसका पूर्व गाविस अध्यक्ष पृथ्वीबहादुर सिंहद्वारा सडकको शुभारम्भ गरिएको थियो ।

जिप गाउँमा पुगेपछि स्थानीयवासी निकै खुसी भएका छन् । देशका विभिन्न ठाउँबाट दैनिक उपभोग्य सामग्री ल्याउने र आफूले उत्पादन गरेको वस्तु निर्यात गर्न पाउने भन्दै उत्साहित भएका हुन् । जिविस र गाविसको करिब रु ७० लाखको लागतमा सडक निर्माण गरिएकोे हो ।

यस सडक निर्माणसँगै यहाँका स्थानीयवासीले सडकको स्तरोन्नति र बिस्तारका लागि सहयोग गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । रासस

वि.सं.२०७३ कात्तिक ४ बिहीवार १२:४२ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...